एनसेल एप्स क्याम्प २०१४ के हो?

  • Get News Alerts

एनसेल एप्स क्याम्प २०१४ नेपालको सबैभन्दा ठुलो मोवाइल एप्स प्रतियोगिता हो। यो मोबाइल एप्ससम्बन्धी व्यवसायिक रुचि र चासो भएकाहरुलाई बाहिर ल्याउनलाई गरिएको प्रयास हो। मोबाइलमा विशेष रुचि राख्ने, मोवाइल एप्स बनाउनेहरुका लागि यो उपयुक्त थलो हो जहाँ उनीहरु आफ्नो नवीन र सिर्जनात्मक मोबाइल एप्स आइडिया, उत्पादन र सिर्जनालाई प्रस्तुत गर्न सक्छन् जसले दिगो रुपमा व्यापार गर्ने क्षमता पनि राख्छ। 
 
यदि तपाइसँग पनि मोबाइल एप्स प्रतियोगिताका विधा( कृषि, शिक्षा, पर्यटन रव्यवसायिक समाधान)सम्बन्धी सोच छ। जुन नेपाली परिवेशमा उपयूक्त हुन्छ र अन्तराष्ट्रिय स्तरमा पनि जान सक्ने देख्नुहुन्छ भने तपाईको सेाचलाई मूर्त रुप दिने यो उपयूक्त थलो हो। त्यसैगरी यदि तपाईले भर्खरै यस प्रतियोगिताका विधामा रहेका मोबाइल एप्स बनाउनु भएको छ र त्यसलाई व्यवसायिक बनाउन चाहनुहुन्छ भने त्यसलाई अझ अगाडी बढाउन पनि यो प्रतियोगिता तपाईका लागि सहि ठाउँ हो। 
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...