एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक र प्रमाणपत्र हस्तान्तरण

नेपालको मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक तथा प्रमाण पत्र र फाइनलिष्टहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ । एनसेल एप क्याम्प २०१५ का विजेताहरुको घोषणा गएको पुस ७ गते भएको थियो ।  यसमा खेल तथा मनोरन्जन विधाको अन्नेम्ड (भिआर) सर्वोत्कृष्ट घोषित भएको थियो । यो समुहले विधागत २ लाख ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट  विजेताको ५ लाख रुपैयाँ गरी कुल ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विस्तृतमा

 

मिडिया

  • एनसेल एप क्याम्प २०१५ का विजेताहरुएनसेल एप क्याम्प २०१५ का विजेताहरु

    काठमाडाँ, पुस ९ - सर्वोत्कृष्ट विजेता भएसँगै थ्रिडी हरर गेम एप ‘अननेम्ड भिआर’ थ्रिडी हरर गेम एप विकास गर्ने टोलीले विधागत विजेताको तर्फबाट २ लाख ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट विजेताको तर्फबाट ५ लाख रुपैयाँ सहित नगद ७ लाख ५० हजार रुपैयाँ जितेको छ। त्यस्तै सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पनि पाउनेछन् ।एप क्याम्पमा २०१५ मा खेल तथा मनोरन्जनबाट अननेम्ड भिआर, स्वास्थ्यबाट स्किन कन्सल्ट, युटिलीटीबाट पिनपिक्स र पर्यटनबाट निडर विधागत विजेता भएका छन्। प्रत्येक टोलीले २ लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्।

  • एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा हुनेएनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा हुने

    काठमाडौं, पुस ६ - नेपालको मोवाइल सेवाप्रदायक एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा गर्ने भएको छ । खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट १/१ समूह विधागत विजेता र तीमध्ये एउटा समूहलाई सर्वोकृष्ट विजेता घोषणा गरिने छ ।

  • 'खेल तथा मनोरञ्जन' एप्सको नेपालमा सम्भावना'खेल तथा मनोरञ्जन' एप्सको नेपालमा सम्भावना

    काठमाडाैँ, मंसिर १६ - खेल र मनोरञ्जनका एपहरुको व्यवसाय विश्व बजारमै फस्टाउँदो छ। यसै कुरालाई मध्यनजर गर्दै खेल तथा मनोरञ्जन विधामा नेपालमा बन्न सक्ने नौला तथा रोचक एपहरुलाई बाहिर उजागर गर्ने काम एनसेल एपक्याम्पले गरेको छ। कुनै पनि सोच वा विचारले समाजका समस्याहरु समाधान गर्ने, मद्दत गर्ने र आर्थिक रुपमा फाइदा गराउँदैन भने त्यसको कुनै अर्थ रहँदैन।

छलफल

  • अर्को वर्षको अन्तय सम्म दश हजार नेपाली कृषकलाई सेवा दिने हाम्रो लक्ष्यअर्को वर्षको अन्तय सम्म दश हजार नेपाली कृषकलाई सेवा दिने हाम्रो लक्ष्य

    त्यसैलाई सम्बोधन गर्ने हिसाबले निर्माण गरिएको 'आइसिटी फर एग्रिकल्चर'ले 'पिचिङ'मा सबै निर्णायकहरूलाई प्रभावित पार्यो। यो समूहले प्रस्तुति दिइरहँदा सम्पूर्ण निर्णायकहरूको 'बडी ल्याङग्वेज'ले उनीहरूलाई सम्भावित विजेताको रुपमा संकेत गरिसकेको थियो। अन्तत: भयो पनि त्यस्तै, उनीहरूले विषयगत र समग्र विजेता बन्दै करिब साँढे सात लाख रूपयाँको नगद पुरस्कार पनि हात पारे।

  • 'लिपि'ले एनसेलको ठूलो प्लेटफर्म पायो'लिपि'ले एनसेलको ठूलो प्लेटफर्म पायो

    उनले आफूहरू समूह विजेता बन्नुको कारण आफ्नो एप्सको नविन अवधारणा र उपयोगितालाई देखाए। उनले भने, 'यस्तो खालको एप्स छैन। यो चलाउन पनि सजिलो छ। अन्य एप्सहरू जस्तो कुनै निश्चित समूह वा वर्गलाई नभई सबैलाई उत्तिकै काम लाग्ने किसिमको छ।'

  • किसानले उत्पादनको उचित मूल्य पाउन र बालीको बारेमा जान्ने उपयोगी एप्सकिसानले उत्पादनको उचित मूल्य पाउन र बालीको बारेमा जान्ने उपयोगी एप्स

    काठमाडौं - विजेश्वरी ८ भक्तपुरका राजु श्रेष्ठकी आमाले व्यवसायिक तरकारी खेती गरेकी छन। तरकारी खेतीबाट आम्दानी पनि भइरहेको छ। त्यसो त विजेश्वरी आसपासमा अहिले धेरै किसानले व्यवसायिक तरकारी खेती थालेका छन। तर, किस...

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...