विद्यार्थीहरुबीच डिजिटल नोट प्राप्त गर्न एपले मद्दत गर्नेछ

  • Get News Alerts

आफ्नो एपको वर्णन गर्नुहोस् 
 
क्लाउडमा आधारित डेस्कटप वा एण्डरोइड एपजसले विद्यार्थीहरुलाई पाठ्य सामग्री साटासाट गर्न सघाउँछ। 
 
तपाईंले यो अवधारणा कुन समस्यामाआधारित हो ?
 
जब पढाइ सकिएपछि विद्यार्थीहरु परीक्षाको तयारीमा हुन्छन् शीक्षक स्कुल कलेज बिदाहुने भएकाले विद्यार्थी र शिक्षकबीच भेटघाट वा सञ्चार कम हुन्छ जसकारण विद्यार्थीहरुले पाठ्यसामग्री तथा नोटहरुको अभाव महसुस गर्न सक्छन्। यस्तो अवस्थामा विद्यार्थीहरुबीच डिजिटल नोट तथा महत्वपूर्ण सूचनाप्राप्तगर्न यस एपले मद्दत गर्नेछ।
 
पुरस्कार प्राप्त गर्नुभयो भने उक्त रकम कसरी खर्च गर्नुहुन्छ ?
 
हामीले डेस्कटप चलाउनेहरुका लागि एडुक्लाउडनेपालडटकम नामक एउटा वेवसाइट पनि सञ्चालन गरेका छौं । हामीले अहिले हाम्रा डेस्कटप वा एण्डरोइड प्रयोगकर्तालाई कुनै महसुललिने गरेका छैनौं त्यसैले यहाँबाट हामीलाई नाफाआर्जन पनिहुँदैन । त्यसैले हामी पुरस्कार रकमहाम्रो वेवसाइट र एपलाई सुधारेर अझ प्रभावकारी र राम्रो बनाउनप्रयोग गर्नेछौं ।
 
प्रमुखवक्ता, प्यानलिष्ट वा मेन्टरहरुबारे केही टिप्पणी गर्नुहुन्छ?
 
अहिलेसम्मयसबारे हामीलाई केहीभन्नु छैन । हामीलाई अहिलेसम्मकुनै मेन्टर पनिउपलब्ध गराइएको छैन । हामीले इन्टरनेट, इबुक र साथीहरुबाट धेरै कुरा सिकिरहेका छौं ।
 
एउटा सपलएपको रहस्य के होला?
 
प्रयोगकर्तालाई सहजहुने खालको विशेषताहुनु । एपले गर्ने भनिएको कार्य प्रभावकारी रुपमाहुनु । त्यस्तै राम्रो डिजाइन, रंग तथाइफेक्टहरु पनियसमा आउँछन् ।
 
पुरस्कार रकम, सिक्ने अवसर वालोकप्रीयतामध्ये कुन कुराले सहभागिताकालागि बढी हौसलादियो ? एउटा छान्नुहोस् ।
 
समूहका साथीहरुको धारणा फरक हुन सक्छ । अवश्यपनिहामी सबै माथिका तीनवटै कुरा प्राप्तगर्नकालागिकामगरिरहेका छौं । तर, प्राथमिकताकाआधारमा सूचिकृत गर्नुपर्दा व्यक्तिगत रुपमाहाम्रो फरक धारणा हुन सक्छ । म आफूलाई चाहीं सिक्ने अवसर नै पहिलो प्राथमिकताहो । यसले करिअरलाई अघि बढाउन सघाउँछ । 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...